ठुलो लिङहुनेहारुका पत्निहरु धोकेबाज हुने !
अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।
उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ ।
त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’
अध्ययनमा लेखिएको छ । उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’
प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्ते यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।
महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।