अस्लील भिडियो बनाएर फिल्मी सैलिमा धनी मान्छेहरुलाई ब्ल्याकमेल गर्ने नाइका !!!
आरोपिहरुले ६८ बर्सिय फिजिसिएन को क्लिनिकमा एक टेलिभिजन एक्ट्रेस्स लाई पठाए, उनले ति फिजिसियन लाई सिड्यूस गरी अस्लिल् भिडियो रेकर्ड गरिन । त्यसको २ दिन पछी आरोपिहरुले १ करोडको माग गर्दै धम्की पूर्ण फोन गरे । उक्त भिडियो टेलिभजनमा प्रसारित गरिदिने धम्की पाएका फिजिसियन ले उक्त रकम घटाऊन अनुरोध गरेपछी मलेश भन्ने मान्छेले मध्यस्तता गरे जस्तो गर्दै उक्त रकम २५ लाख गरिदिए ।
मलेश, हेमन्त र सुनिल लाई यही हप्ता गिरफ्तार गरियो भने नयना र रघु फरार छन । यो मामाला लामो भए पनि तव मात्र बाहिर आयो जव एक डक्टरले आफुलाई ब्ल्याक्मेल गरेको आरोप प्रहरी समक्ष राखे । १६ जुन मा आरोपिहरुले ६८ बर्सिय फिजिसिएन को क्लिनिकमा एक टेलिभिजन एक्ट्रेस्स लाई पठाए, उनले ति फिजिसियन लाई सिड्यूस गरी अस्लिल् भिडियो रेकर्ड गरिन ।
त्यसको २ दिन पछी आरोपिहरुले १ करोडको माग गर्दै धम्की पूर्ण फोन गरे । उक्त भिडियो टेलिभजनमा प्रसारित गरिदिने धम्की पाएका फिजिसियन ले उक्त रकम घटाऊन अनुरोध गरेपछी मलेश भन्ने मान्छेले मध्यस्तता गरे जस्तो गर्दै उक्त रकम २५ लाख गरिदिए । तर ति फिजिसियनले १ लाख उनिहरुलाई दिएपछी पुलिसको सहारा लिए ।।
डाक्टरको मदतले पुलिसले तत्कालै सुनिल र हेमन्त लाई गिरफ्तार गर्यो भने नयनाले भनिन कि "म अहिले तमिल चलचित्रको सुटिङमा ब्यस्त छु र बैङ्लोर फर्किने बित्तिकै प्रहरी समक्ष्य सफाइ दिनेछु।" जबकी प्रहरिले उनी सँग संपर्क गर्न खोज्दा उनको फोन स्विच अफ गरिएको थियो ।
यो समाचार हिन्दिमा हेर्न यहाँजानुहोस् ।