Cricket 300+ Club :: कुमार सांगाकाराले हाने ट्रिपल सेन्चुरी, रचे ईतिहास :: Sangakkara hits maiden triple ton to join 11,000 club in Tests

The stylish left-hander (319) was the last man out after his marathon 482-ball knock that included 32 boundaries and eight sixes as Sri Lanka amassed 587 before being all out on day two at Chittagong's Zahur Ahmed Chowdhury Stadium.

Kumar Sangakkara struck his maiden triple hundred and became the ninth batsman to score 11,000 Test runs as a dominant Sri Lanka took control of the second and final Test against Bangladesh on Wednesday.

२२ माघ, काठमाडौं । श्रीलंकाका व्याट्म्यान कुमार सांगाकाराले बंगलादेशविरुद्धको दोस्रो टेष्टमा ट्रिपल सेन्चुरी हानेका छन् । यो पारीसँगै उनले तीन विश्व कीर्तिमान बनाएका छन् ।
चटगाउँमा भएको टेष्टको दोस्रो दिन उनले करियरकै पहिलो ट्रिपल सेन्चुरी हानेका हुन् । उनले शाकिब अल हसनको ओभरमा एक चौका र दुई छक्काका साथमा ३०० रन पूरा गरेका हुन् । उनले ४ सय ८२ बलमा ३२ चौका र ८ छक्काको मदतमा ३ सय १९ रन बनाए । उनको शानदार पारीसँगै श्रींलंकाले पहिलो पारीमा ५ सय ८७ रन बनाउको छ ।
सांगाकाराको ट्रिपल सेन्चुरीसँगै ९ वर्ष पूरानो कीर्तिमान तोडेका छन् । उनले टेष्टमा ११ हजार रन पनि पूरा गरेका छन् । उनले २ सय ८ पारीमा यो आंकडा बनाएका हुन् ।
यसअघि यो कीर्तिमान वेष्टइण्डिजका ब्रायन लाराको नाममा थियो । उनले २००५ नोभेम्बर २५ मा अेष्ट्रेलियाविरुद्ध एडिलेट टेष्टमा ११ हजार रन पूरा गरेका थिए । उनले करियरको २ सय १३ पारीमा यो रन बनाएका थिए ।
विदेशी मैदानमा टेष्ट खेल्दै ट्रिपल सेन्चुरी हान्ने सांगाकारा पहिलो श्रीलंकाली व्याट्सम्यान हुन् । यसअघि पूर्व कप्तान माहेला जयवर्धनेले २००९ मा भारतविरुद्ध अहमदावादमा भएको टेष्टमा २ सय ७५ रनको पारी खेलेका थिए ।
कुमारा सांगाकाराले करियरको नवौं डबल सेच्चुरी समेत बनाएका छन् । टेष्टमा ९ डबल चेन्चुरी बनाउने उनी पहिलो श्रीलंकाली र विश्वको तेस्रो ब्याट्सम्यान हुन् । ब्रायन लाराले पनि नौं डबल सेन्चुरी हानेका थिए । सर्वाधिक डबल सेन्चुरी भने अष्ट्रेलियाका ब्राडम्यानको नाममा छ । उनले १२ डबल सेन्चुरी हानेका छन् ।
विदेशी भूमिमा ट्रिपल सेन्चुरी हान्ने सांगाकारा १० औं क्रिकेटर बनेका छन् । ब्राडम्यानले २ पटक विदेशी भूमिमा ट्रिपल सेन्चुरी बनाएका छन् ।

Kumar Sangakkara struck his maiden triple hundred and became the ninth batsman to score 11,000 Test runs as a dominant Sri Lanka took control of the second and final Test against Bangladesh on Wednesday.

Fastest to 11,000 Test runs

PlayerOppositionGroundMatch DateDebutMatchInnings
SangakkaraBangladeshChittagong05-02-201420-07-2000122208
LaraAustraliaAdelaide25-11-200506-12-1990121213
PontingEnglandCardiff08-07-200908-12-1995132222
TendulkarEnglandNottingham27-07-200715-11-1989139223
DravidSri LankaAhmedabad16-11-200920-06-1196135234
KallisWest IndiesBasseterre18-06-201014-12-1995139234
JayawardenePakistanSharjah16-01-201402-08-1997141237
ChanderpaulNew ZealandDunedin03-12-201317-03-1994151256
BorderSouth AfricaAdelaide28-01-119429-12-1978153259
The stylish left-hander (319) was the last man out after his marathon 482-ball knock that included 32 boundaries and eight sixes as Sri Lanka amassed 587 before being all out on day two at Chittagong's Zahur Ahmed Chowdhury Stadium.

Batting on 286 with number 11 batsman Nuwan Pradeep, Sangakkara hit left-arm spinner Shakib Al Hasan for a four and two sixes off successive deliveries to first go past his previous best score of 287 and then reach his maiden triple hundred in spectacular fashion.

Sangakkara, 36, was fastest to the 11000 Test-run club, having bettered West Indies batting great Brian Lara's record by five innings.

Kithuruwan Vithanage (35) and Ajantha Mendis (47) provided able support to Sangakkara and added 90 and 100 for the sixth and eighth wickets respectively.

All-rounder Shakib completed his 11th five-wicket haul but Bangladesh would require something of a miracle to win the Test and square the two-match series after losing the first Test in Dhaka by an innings and 248 runs.

,