Ghaite banayau [घाइते बनायौ मलाई] by Kusum Bhattarai

Ghaaite Banayau malai | Vocal/Music/Lyrics : Kusum Bhattrai | Director : Bishow Dip Ghimire | Actor : Dinesh/Manoj/Sailendra/Bipana | Camera : Yam Ale | Edit : Rim Bi. Ka. | Asian Music
" एउटा बियोगान्त प्रेम कथामा आधारित यो भिडिओले शायद आजको द्रुत, उपभोक्ताबादी र सम्बेदनाहिन मानब जिबनको त्यो त्रासदी पस्किने कोशीस गरेको छ, जस्का कारण यहाँ प्रेम गर्नेहरु बियोगी बन्नु पर्छ। अनी समाज त्यस्तो छ, जहाँ बियोगिलाई सरकारले कुनै राहत दिदैन र बियोगीको पुकार देउताको दरबारले पनि सुन्दैन" -Kusum Bhattrai

, , ,